३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला यादवको उम्मेदवारी फिर्ता

२९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् ।आज सोमबार जसपा पार्टी कार्यलयले विज्ञप्ति जारी गर्दै प्रमिलाले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो ।

उनले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै उपराष्ट्रपति पदबाट उम्मेदवारी फिर्ता गरेकी हुन् ।

प्रकाशित मिति : 12:46