१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२९ फागुन, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४७ अंकले घटेर १९७५.४३ विन्दुमा पुगेकाे छ ।

सोमबार प्रि ओपन सेसनमा ८ स्टकको ८५ हजार ३४४ रुपैयाँ बराबरको १४० कित्ता सेयर किनबेच भएकाे छ ।

प्रकाशित मिति : March 13, 2023 at 11:03 am