३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

राष्ट्रपति चयनका लागि मतदान सकियो, मतगणना केही बेरमै

२५ फागुन, काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने गरि मतदान सकिएको हो ।राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय समेत गरेको छ । संघीय संसद र प्रदेश सभाको अलग अलग मतगणना भएसंगै मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक एक जना गणना प्रतिनिधि रहनेछन् ।

प्रकाशित मिति : March 9, 2023 at 3:40 pm