१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२३ फागुन, काठमाडाैं । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झसनाे अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८३ अंकले घटेर १९३७.४३ विन्दुमा पुगेकाे छ ।

मंगलबार प्रि ओपन सेसनमा ९ स्टकको २ लाख २१ हजार २६७ रुपैयाँ बराबरको ३८५ कित्ता सेयर किनबेच भएकाे छ ।

प्रकाशित मिति : March 7, 2023 at 11:10 am