वित्तीय अवस्थाबारे सरकार र निजी क्षेत्र बीचको छलफल जारी (फाेटाेफिचर)
२१ फागुन, काठडमाडौं । बैंक तथा वित्तीय क्षेत्रको अवस्था, चुनौती र सुधारसम्बन्धि बैठक सिंहदरबारमा सुरु भएकाे छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतबार भएको छलफलमा उद्यमी व्यवसायी, बैंकरसहित सरोकारवाला सहभागी छन् ।

बैठकमा मुलुकको पछिल्लो वित्तीय अवस्थाबारे छलफल हुने र समस्या पहिचान गरेर समाधानका लागि एकीकृत पहल गर्नेबारेमा केन्द्रित रहने प्रधनमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १४:४८












