१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

१८ फागुन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१६ अंकले घटेर १९९५.३४ विन्दुमा पुगेकाे छ ।

बिहीबार प्रि ओपन सेसनमा १४ स्टकको २ लाख १७ हजार ९८२ रुपैयाँ बराबरको २८० कित्ता सेयर किनबेच भएकाे छ ।

प्रकाशित मिति : March 2, 2023 at 11:46 am