५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

नेप्सेले गर्याे २ कम्पनीकाे सेयर कारोबार रोक्का

१६ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीलाई सिद्धार्थ इन्स्योरेन्सले प्राप्ति गरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट भोलि फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।

त्यसैले, मर्जर प्रयोजनका लागि नेप्सेले आज फागुन १६ गतेदेखि धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिक २)७९ को दफा ९ (२) को प्रयोजनको लागि ऐ. निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम सेयर कारोबार रोक्का गरिएको हो।

प्रकाशित मिति : February 28, 2023 at 11:14 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/