१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा समस्या

१५ फागुन, काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार बिहानदेखि प्रिपेड नेटवर्कमा फोन नलाग्ने,व्यालेन्स नदेखाउने,बिचमै काटिने जस्ता समस्या देखिएको हो ।

पछिल्लो समय नेपाल टेलिकमको सेवामा पटक पटक अवरुद्ध हुँदै गएको छ ।

प्रकाशित मिति : February 27, 2023 at 1:30 pm