३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

सरकारबाट बाहिरिने एमालेको निर्णय

१५ फागुन, काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

प्रकाशित मिति : February 27, 2023 at 12:43 pm