२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

ललितपुर महानगरले खारेज गर्याे १० सहकारीको इजाजत, कुन कुन परे ? (सूचनासहित)

१४ फागुन, काठमाडाैं । ललितपुर महानगरले १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज गरेको छ । ललितपुर महानगरले आज एक सूचना जारी गर्दै सहकारी ऐन, २०७५ अनुसार पाँच वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको उल्लेख गरेकाे छ ।

यसअघि ललितपुर महानगरले गत असार १५ मा एक सूचना निकाल्दै ३५ दिनभित्र ती सहकारीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो। तर तोकिएको समयमा सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले गत माघ २९ को बैठकले ती सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

यी हुन् महानगरले खारेजी गरेका सहकारी

प्रकाशित मिति : February 26, 2023 at 3:01 pm