२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

गुरु न्यौपानेले दिए रिडी पावरबाट राजीनामा, अध्यक्षमा सञ्जिव नियुक्त

१० फागुन, काठमाडाैं । गुरू प्रसाद न्याैपानेले रिडी पावर कम्पनी लिमिटेडकाे अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अध्यक्ष न्यौपानेले दिएको राजीनामा फागुन ८ गते सोमबार बसेको सञ्चालन समितिको बैठकले स्वीकृत गरेको छ ।

साेही बैठकले कम्पनीकाे अध्यक्ष पदमा सञ्जिव न्यौपानेलाई नियुक्त गरेको छ।

प्रकाशित मिति : February 22, 2023 at 11:12 am