२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

सट्टेबाजीकाे आशंकामा त्रिवि क्रिकेट मैदानबाट एकजना पक्राउ

५ फागुन, काठमाडौं । प्रहरीले त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नेपाल र स्कटल्याण्डबीच भइरहेको खेलमा सट्टेबाजी गरेको आरोपमा एक जना नेपालीलाई पक्राउ गरिएकाे हाे ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बेटिङमा संलग्न रहेको आशंकामा उनलाई पक्राउ गरेकाे बताएकाे छ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत नेपाल र स्कटल्याण्डबीचको खेल भइरहेकाे छ ।

प्रकाशित मिति : February 17, 2023 at 12:54 pm