६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

एमाले केन्द्रीय कमिटी बैठक माघ २९ देखि काठमाडौंमा हुने

२२ माघ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माघ २९ देखि बस्ने भएकाे छ । केन्द्रीय कमिटी बैठक माघ २९ र फागुन १ गते बस्नेगरी बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

पार्टीको अवको रणनीति र सांगठानिक गतिविधिबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय च्यासलमा हुने उपप्रमुख रिजालले बताएका छन् ।

प्रकाशित मिति : 16:20