२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

१९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ०९:४४