२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१८ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेट जारी रहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

उनीहरूबीच वर्तमान राजनीति तथा राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा केन्द्रीत भएर छलफल भइरहेको सचिवालयको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ११:०२