६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठक सुरु भएको छ । आजको बैठक नियमित बैठक हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : 17:41