२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने तयारीमा माओवादी

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको र आजको स्थायी कमिटी बैठकले निर्णय गर्ने एक स्थायी कमिटी सदस्यले बताए ।

२१ पदाधिकारी कमिटी रहेको माओवादीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १४:३८