२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

१२ माघ, काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १३:५७