१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

पश्चिम नेपालमा भूकम्पको धक्का

१० माघ, काठमाडाैं । पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। मंगलबार दिउँसो पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:०३