२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

कञ्चनपुरबाट लागूऔषध विक्रीमा संलग्न एक जना पक्राउ

७ माघ, कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध विक्रीवितरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुखतभुलीका महेशप्रसाद भट्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । ७३ ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : January 21, 2023 at 7:41 pm