२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रचण्डदेखि ओलीसम्म भारतीय सांगीतिक साँझमा, माधव नेपाल र भारतीय राजदूत एकै सोफामा (फोटोफिचर)

६ माघ, काठमाडौँ । भारतीय राजदूतावासले गरेको सांगीतिक साँझमा प्रधानमन्त्री र मन्त्रीसहितका नेपाली अधिकारीले सहभागिता जनाएका छन । शुक्रबार रातिको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ र परराष्ट्रमन्त्री डा विमला पौडेल राइ लगायतको सहभागिता थियो ।
कार्यक्रममा ओली र भट्टराइ धर्मपत्नीसहित सहभागी भएका थिए भने माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तव एकै सोफामा बसेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरूको अनुहार अघिल्लो भागमा देखिएन ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार २३:२३