२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा

३ माघ, काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।  मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : 17:37