१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

मिथिला लघुवित्तले घोषणा गर्याे लाभांश, सेयरधनीहरुलाई बाेनस र नगद कति ?

२९ पुस, काठमाडाैं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १०:५०