३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सिद्धार्थ बैंकद्धारा लाभाशं घाेषणा, बाेनस शेयर र नगद कति ?

२८ पुस, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बिहीबार काठमाडाैंमा सम्पन्न साधारण सभाले बैंकको चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर तथा ०.६६ प्रतिशत नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १८:०७