२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

अर्थ सचिव तोयम रायाले लिए राष्ट्र बैंक संचालक समिति सदस्यको शपथ

२८ पुस, काठमाडौं। अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक संचालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रकाशित मिति : January 12, 2023 at 12:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/