३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एनएमबि लघुवित्तले घोषणा गर्याे लाभांश, सेयरधनीकाे लागि बोनस र नगद कति ?

२८ पुस, काठमाडाैं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीका लागि आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेकाे हाे ।

कम्पनीकाे पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ११:१९