६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

२८ पुस, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सिंहदरबारमा बस्ने यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : January 12, 2023 at 9:58 am