२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे गोरखा महोत्सव (फोटोफिचर)

२७ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : January 11, 2023 at 2:11 pm