२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक साझा बसमा सरर (फोटोफिचर)


२३ पुस, काठमडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक सार्वजनिक सवारीको प्रयोग गरेकी छिन । शनिबार पाटनको विभिन्न स्थानको अवलकोनका लागि जानेक्रममा राष्ट्रपति भण्डारीले सार्वजनिक यातायात साझा बसको प्रयोग गरेकी हुन । राष्ट्रपति भण्डारी शतल निवासबाट ललितपुरस्थित मदन पुस्तकालय लगायतका स्थानको अवलोकनका लागि साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन ।

भण्डारीले सार्वजनिक बसको प्रयोग गर्दा समाजिक सञ्जालमा भने समर्थन र बिरोधमा अनेक खालका प्रतिक्रिया देखिएका छन । कतिपयले स्टन्टका रूपमा व्याख्या गरेका छन भने धेरैजसोले राष्ट्रपतिले सार्वजनिक बसको प्रयोग गर्नु राम्रो भएको बताएका छन ।

तस्बिरः नवीन पौडेल/रासस

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १४:५८