६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

२१ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा बिहीबार भएको भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।

 जसपा अध्यक्ष यादव र सभापति देउवाबीच आज समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : January 5, 2023 at 3:43 pm