२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले लुम्बिनी संसदीय दलकाे नेतामा लिला गिरी सर्वसम्मत

१७ पुस, रुपन्देही ।  एमालेले लुम्बिनि प्रदेश सभा संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयत भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले संसदीय दलको नेतामा गिरीलाई सर्वसम्मत चयत गरेको हाे । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ ।

आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैजनालाई सर्वसम्मत चयन गरिएको हाे ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १७:०८