२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

कर्णाली प्रदेश संसदीय दलको नेतामा माओवादीका राजकुमार शर्मा चयन

१३ पुस, सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १४:०९