६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

कर्णाली प्रदेशसभामा संसदीय दलको नेता छान्न एमालेको बैठक सुरु

१३ पुस, सुर्खेत। एमाले कर्णाली प्रदेशको बैठक सुरु भएको छ । कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए ।

संसदीय दलमा दुई जनाको दाबी छ । बैठकमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यको समेत सहभागीता रहेको सिंहले बताए ।

प्रकाशित मिति : December 28, 2022 at 2:03 pm