२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एन्जाको दोस्रो साधारण सभाबाट अध्यक्षमा चिरञ्जीवी देबकोटा निर्वाचित

१९ कात्तिक, अष्ट्रेलिया । अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसियसनको तास्मेनियाको होवार्टमा सम्पन्न साधारण सभाबाट अध्यक्षमा चिरञ्जीवी देवकोटा निर्वाचित भएका छन् । यसै गरि उपाध्यक्षहरुमा कृष्ण तिवारी, प्रकाश हुमागाईं, छत्र शंकर महासचिव नारायण खड्का, सचिव सरल गुरुङ कोषाध्यक्ष खगेन्द्र सत्याल, सदस्य प्रतीक सिग्देल सार्वजनिक अधिकारी गणेश भट्ट, प्रवक्ता तकदीर अधिकारी निर्वाचित भएका छन् । भने दुइ सदस्य रिक्त रहेको छ ।

प्रकाशित मिति : November 5, 2022 at 5:39 pm