१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार


१८ कार्तिक। काठमाडाैं । साताकाे अन्तिक काराेबारकाे दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले घटेर हाे ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय र तेजाबी सुनकाे मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार ११:०३