२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले अध्यक्ष ओलीद्वारा त्रिपुरेश्वरको महादेव मन्दिरकाे दर्शन

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : November 2, 2022 at 10:41 am