३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

सयपत्रि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

https://www.muktinathbank.com.np/online/loan-application

१४ कार्तिक, काठमाडाैं । तिहार पछि खुलेको पहिलाे काराेबारकाे दिन साेमबारकाे सेयर बजारमा सयपत्रि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । साेमबार काराेबार खुलेकाे केही समयपछिनै कम्पनीकाे सेयमा सकारात्मक सर्किट लागेको हाे ।

एक साता बन्द रहेकाे बजार खुलेकाे केही समयमा नै कम्पनीकाे सेयर १० प्रतिशतले बढेर सर्किट लागेको हो । यो समाचार तयार पर्दासम्म  कम्पनीको सेयर २८.५० रुपैयाँले बढेर प्रतिसेयर ३१३.५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : October 31, 2022 at 12:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/