२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कैलाली ४ मा बागी उम्मेदवारी दिएका एमालेका कुँवर र खतालाले लिए उम्मेदवारी फिर्ता

२४ असोज, कैलाली । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा परेका बागी उम्मेदवारीहरू फिर्ता हुन थालेका छन । एमालेका केही नेताले कैलाली ४ को प्रदेशसभा ख मा बागी उम्मेदवारी दिएका भीमबहादुर कुँवर र कमल खतालाले संयुक्त विज्ञप्ति निकाल्दै उम्मेदवारी फिर्ताको घोषणा गरेका छन । उनीहरूले सोमबार संयुक्त विज्ञप्ति जारीगर्दै यस्तो घोषणा गरेका हुन ।

प्रकाशित मिति : October 10, 2022 at 5:48 pm