२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

मकवानपुर १ मा राप्रपाबाट दीपक सिंहको उम्मेदवारी दर्ता

२३ असोज, मकवानपुर । राप्रपा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य दीपकबहादुर सिंहले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका–२ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा पुगेर सिंहले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

प्रकाशित मिति : October 9, 2022 at 5:07 pm