खोटाङमा प्रतिनिधिसभामा एमालेबाट विशला भट्टराईको उम्मेदवारी दर्ता
२३ असोज, खोटाङ । खोटाङमा प्रतिनिधिसभा तर्फ नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य विशाल भट्टराईको उम्मेदवारी दर्ता भएको छ । भट्टराईले केहीबेरअघिमात्र मुख्य निर्वाचन अधिकृतको कार्यालमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन । खोटाङमा एमालेबाट प्रदेशसभा क मा पाचकर्ण राइ (पिके) र ख मा राम प्रसाद दङ्गालले उम्मेदवारी दर्ता गराएका छन ।
प्रकाशित मिति : 14:54







