काठमाडाैँ ५ मा एमालेबाट ईश्वर पोखरेलको उम्मेदवारी दर्ता, प्रदेशमा निराैला र सिलवाल
२३ असोज, काठमाडाैँ । काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन । केहीबेर अघि पोखरेलले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन । सो क्षेत्रको प्रदेशसभा क मा दीपक निराैला र ख मा नारायाण सिलवालले एमालेबाट उम्मदेवारी दर्ता गराएका छन ।
प्रकाशित मिति : 14:49









