२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्डले छाडेको चितवन ३ मा कांग्रेसका दिनेश कोइरालाको स्वतन्त्र उम्मेदवारी

२३ असोज, काठमाडाैँ । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितव जिल्लाको क्षेत्र नम्बर ३मा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उमेदवारी दिएका छन् । उनले यसअघि गठबन्धनको टिकटमा दाबी गरेका थिए । तर उक्त क्षेत्र माओवादीले लिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

प्रकाशित मिति : 14:42