काभ्रे २ मा गठबन्धनका उम्मेदवार उम्मेदवारी दर्ता अघि नै भुइँमा लम्पसार परे
२३ असोज, काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईं उम्मेदवारी दर्ता गर्नुअघि नै भुइँमा लम्पसार परेका छन । मनोनयन दर्ता गर्न जानुअघि उनी भुइँमा लम्पसार परेका हुन । उनी अहिले निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन ।
प्रकाशित मिति : 12:59









