२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

दोलखामा एमालेबाट प्रतिनिधिसभामा शिवकोटी र प्रदेशमा श्रेष्ठ र केसीको उम्मेदवारी दर्ता

२३ असोज, दोलखा । दोलखामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटीले उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी प्रदेशसभा (क) मा नरबहादुर श्रेष्ठ र प्रदेशसभा (ख) मा भारत केसीले उम्मेदवारी दर्ता गरेका छन । पूर्वमन्त्रीद्धय अनन्द पोखरेल र पार्वत गुरूङसहितको जुलश लिएर उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन ।

प्रकाशित मिति : 12:41