समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राैतहत १ बाट उम्मेदवारी दर्ता गरे
२३ असोज, राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राैतहट १ बाट उम्मेदवारी दिएका छन । उनले पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा राैतहट १ मा उम्मेदवारी दिएका हुन । उम्मेदवारी दर्तामा जुलुश लान नपाएकोमा भने माधव नेपालले दुखेसो गरेका छन ।
प्रकाशित मिति : 12:32









