२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

एमालेबाट प्रधानमन्त्रीामा प्रस्तावित ओली झापा ५ बाट उम्मेदवारी दर्ता गराउन हिडेँ

२३ असोज, झापा । नेकपा एमालेका अध्यक्ष एवं सोही पार्टीबाट निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्रीमा प्रस्तावित केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दिने भएका छन । उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयतर्फ निस्किएका छन । ओली उम्मेदवारी दर्ताका लागि हिजै झापा पुगेका थिए ।

प्रकाशित मिति : 12:28