२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

२३ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नं। २ बाट चुनाव लड्ने भएका छन । उनी उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन । पत्रकार शालिकराम पुडासैनिको आत्महत्या दुरूत्साहनको अभियोग लागेका लामिछानेले चितवनमा केही दिन हिरासतमा बिताउँदा त्यहाँका जनताको समर्थन पाएको र अहिले पनि सहयोग पाउने अपेक्षामा उम्मेदवारी दिने निर्णय गरेको उनका निकटले बताएका छन ।

प्रकाशित मिति : 10:11