३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कार्यव्यवस्था परामर्श समितिकाे बैठक जारी

१९ भदौ, काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाअन्तर्गतको समितिको जारी बैठकले आइतबार बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको हो । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि डाकिएको छ ।

प्रकाशित मिति : September 4, 2022 at 2:19 pm