८ असार २०८३, सोमबार | Mon Jun 22 2026

काम अधुरै राखेर अनौठो अनुभव लिँदै छानविन समितिबाट विदा भयौः अधिकारी

१३ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता एवं सांसद खगराज अधिकारीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बारेमा गरिएको संसदीय छावनिनको काम अधुरै रहेको बताएका छन । शुक्रबार सामूहिक तस्बीर सार्वजनिक गर्दै अधिकारीले काम पूरा नहुँदै अनौठो अनुभवका साथ समितिबाट विदा भएको बताएका छन ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘छानवीन समितिको काम अधुरै राखेर अनौठो अनुभवका साथ औपचारिक रुपमा आजवाट विदा भयौ ।’

प्रकाशित मिति : July 29, 2022 at 1:35 pm