काम अधुरै राखेर अनौठो अनुभव लिँदै छानविन समितिबाट विदा भयौः अधिकारी
१३ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता एवं सांसद खगराज अधिकारीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बारेमा गरिएको संसदीय छावनिनको काम अधुरै रहेको बताएका छन । शुक्रबार सामूहिक तस्बीर सार्वजनिक गर्दै अधिकारीले काम पूरा नहुँदै अनौठो अनुभवका साथ समितिबाट विदा भएको बताएका छन ।
उनले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘छानवीन समितिको काम अधुरै राखेर अनौठो अनुभवका साथ औपचारिक रुपमा आजवाट विदा भयौ ।’

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १३:३५












